सुचना
मिति २०७२ साल बैशाख १२ गते गएको भुकम्प र त्यस पछिका पराकम्पनहरुका कारण यस पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलको सम्पूर्ण विद्यार्थीहरुको पठन पाठन तथा शैक्षिक कृयाकलापहरु बन्द गरिएकोमा यहि मिति २०७२।३।१ गते मंगलवार देखि वि.डि.एस प्रथम तथा दोस्रो बर्षका विद्यार्थीहरुको कक्षा नियमित संचालन गरिने भएको हुदा सम्बन्धित सवैका जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।